Safety Guidelines
सुरक्षित रूपमा किनबेच गर्न यी सुझावहरू ध्यान दिनुहोस्।
Before you pay
- Check the item carefully before making any payment.भुक्तानी गर्नुअघि सामान राम्ररी जाँच गर्नुहोस्।
- Avoid sending money in advance to sellers you don't know.नचिनेको बिक्रेतालाई अग्रिम पैसा नपठाउनुहोस्।
- Be careful with prices that seem unusually low.असामान्य रूपमा सस्तो मूल्य देखिए सावधान हुनुहोस्।
- Verify important details, such as model, condition and ownership, before completing a deal.किनबेच पक्का गर्नुअघि मोडेल, अवस्था र स्वामित्वजस्ता मुख्य विवरण पुष्टि गर्नुहोस्।
When you meet
- Meet in a safe, public place where possible.सम्भव भएसम्म सुरक्षित र सार्वजनिक ठाउँमा भेट्नुहोस्।
- Consider bringing a friend or family member.सक्नुहुन्छ भने साथी वा परिवारको सदस्यलाई साथमा लैजानुहोस्।
Protect your account
- Never share your password, OTP or other sensitive account information.आफ्नो पासवर्ड, OTP वा अन्य संवेदनशील जानकारी कसैलाई नदिनुहोस्।
- PuranoKinBech will never ask for your password in chat.PuranoKinBech ले च्याटमा तपाईंको पासवर्ड कहिल्यै माग्दैन।
Report problems
- Use the Report button on a listing if something looks suspicious.केही शंकास्पद देखिए listing मा रहेको Report बटन थिच्नुहोस्।